११ माघ, काठमाडौं । संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सहमति भाँडेको आरोप लगाएको छ । कार्यदल स्तरमा भएको वार्तामा मोटामोटी सहमति भएको तर, प्रधानमन्त्रीले भाडेको उसको आरोप छ । केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष राजेन्द्र श्रेष्ठले भने, कार्यदलमा जेन्टलमेन्ट अगि्रमेन्ट जस्तै भएको थियो । तर, शीर्ष नेताहरुले मानेनन् भनेर ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment