Monday, January 25, 2016

मधेसमा कांग्रेसलाई कार्यक्रम गर्न दिने मोर्चाको संकेत

अधिवेशनमा सुरक्षाको व्यवस्था मिलाइदिन कांग्रेसको माग ११ माघ, काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाले मधेसका विभिन्न जिल्लामा नेपाली कांग्रेसलगायतका प्रमुख दलहरुको गतिविधिमाथि रोक लगाउँदै आएका छन् । एमालेले कार्यक्रम गर्न खोज्दा मोरङको रंगेलीमा ३ जनाको ज्यानै जाने गरी झडप भयो । आगामी फागुनमा महाधिवेशनको तयारी गरिरहेको नेपाली कांग्रेसले तराईका जिल्लाहरु जिल्ला सम्मेलनको तयारी गरिरहेको छ । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment