करीब ३ वर्ष पहिले स्कटल्याण्डका ४३ वर्षीय मोहम्मद ऐबाद दुर्घटनामा परे । उक्त सडक दुर्घटनामा उनको यौनांग पूर्णरुपमा क्षतिग्रस्त भयो । जसका कारण डाक्टरहरुले उनको लिंग काटिदिए । लिंग काटिएपछि ऐबादले अब जिन्दगीमा कहिल्यै यौन आनन्द प्राप्त गर्न नसक्ने दुखमनाउ गर्नु स्वभाविकै थियो । तर तिन वर्षपछि अहिले उनको यौन जिवन पुनः भर्भराउँदो भएको छ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment