Monday, January 25, 2016

भारतको विरोध गर्दै भीआइपी कालोबजारी

दैनिक तीन लाख पेट्रोलियम पदार्थ खपत हुने नेपालको राजधानी काठमाडौं उपत्यकामा दैनिक लाखौं लिटर पेट्रोलियम पदार्थ कहाँबाट पूर्ति भइरहेको छ ? काठमाडौं उपत्यकामा दश हजार ट्याक्सी गुड्छन् । एउटा ट्याक्सी बराबर दश लिटर तेल हिसाब गर्दा दैनिक एक लाख लिटर पेट्रोल आवश्यक पर्दछ । आयल निगमले ट्याक्सीलाई तेल नदिएको तीन महिना भइसक्यो, तर सबै ट्याक्सी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment