११ माघ, काठमाडौं । बम राखिएको आशंकामा दिल्लीबाट काठमाडौंका लागि उड्न लागेको जेट एयरवेजको विमान ग्राउण्डेड गरिएको छ । जेट एयरवेजको विमान सोमबार दिउँसो करिव १ः२५ मा काठमाडौं उड्नुपर्ने थियो । विमानमा १०४ जना यात्रु र ७ जना चालक दलका सदस्य थिए । विमान उड्नु अघि अज्ञानत व्यक्तिले विमान स्थलमा फोन गरेर ‘हृयापी रिपब्लिक डे, ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment