ध्रुव भट्टराई ११ माघ, विराटनगर । रंगेली घटनाका तीनजना मृतकको शव यात्रामा हजारौँ सहभागी भएका छन् । शव यात्रामा मोर्चाका शीर्ष नेता उपेन्द्र यादव र राजेन्द्र महतोलगायतका नेताहरु सहभागी छन् । विराटनगरस्थित कोसी अञ्चल अस्पतालबाट निस्केको शव यात्रा अहिले विराटनगर बजार क्षेत्र परिक्रमा गर्दैछ । शव यात्रामा विराटनगर र गाउँ-गाउँबाट आएका सर्वसधारणले सहभागिता जनाएका हुन् ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment