Monday, January 25, 2016

भूकम्पपीडितलाई राहत बाँढ्न छाडेर ‘जागरण’ बाँढ्न मधेस पसेपछि …

प्रतिभा पराजुली/समाचार टिप्पणी । १४ भन्दा बढी गाविसमा भूकम्पपीडित जनतालाई चिसोले सताइरहेछ । कष्टकर जीवन बाँचिरहेका छन् उनीहरु । चिसोसँग संघर्ष गर्न नसक्दा बच्चा र वृद्धवृद्धाहरु मरिरहेका छन् । यस्तो बेला प्रधानमन्त्री केपी ओलीको पार्टी नेकपा एमालेको भातृ संगठन भूकम्पपीडितहरुको चित्कार नसुनेझैं गरेर मधेस पसेका छन् । उनीहरु ‘तराई मधेस जागरण अभियान’ चलाइरहेछन् । कार्यक्रमको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment