Monday, January 25, 2016

मधेसी मोर्चाले भन्यो-संविधान संशोधन अमान्य, आन्दोलनका नयाँ कार्यक्रम घोषणा  

कार्यदल स्तरमा वार्ता नगर्ने घोषणा गर्दै मधेसी मोर्चा ११ माघ, काठमाडौं । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सोमबार बसेको मोर्चाको बैठकले मधेसी मोर्चाले संविधान संशोधन मान्य नहुने बताएको छ । आफ्ना मागको एजमुष्ट राजनीतिक समाधान गरेर संविधान संशोधन गर्नु पर्ने भन्दै भनेको छ-जबर्जस्ती संविधान लादिएको शैलीमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment