Monday, January 25, 2016

संविधान संशोधन धोका होः थरुहट  

फाइल फोटो ११ माघ, काठमाडौं । थरुहट-थारुवान संयुक्त संघर्ष समितिले संविधान संशोधनले आफ्नो माग सम्बोधन नभएको बताएको छ । साथै उसले आन्दोलनलाई थप सशक्त बनाउने बताएको छ । संघर्ष समितिका संयोजक एवं धनिराम चौधरीले सोमबार जारी गरेको विज्ञप्तिमा संशोधनहरुले थारु र थरुहट आन्दोलनको मूल मर्म र मागलाई सम्बोधन नभएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ-सरकार ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment