Tuesday, January 19, 2016

यो पत्र बोलको गीतमा यस्तो र्‍याप  

फूर्वा लामा र अजय सरङ्गको आवाजमा समावेश ‘यो पत्र’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । र्‍याप शैलीको यो गीतले प्रेम, विछोड र त्यसपछिको पीडालाई बोलेको छ । नेपालमा कमै मात्र गायक-गायिकाले र्‍याप गीत गाउने गर्छन् । फूर्वा लामाकै शब्द रहेको गीतमा चेतन राज कार्कीको एरेन्ज छ । रायन कार्कीले निर्देशन गरेको म्यूजिक भिडियोमा लिला, ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment