५ माघ, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–३ वडुवाल टोलमा विद्युतको व्यवस्था नहुँदा जङ्गली हात्ती धपाउन स्थानीय बासिन्दालाई गाह्रो परेको छ । जङ्गली हात्ती उज्यालो देख्नेबित्तिकै तर्सिएर भाग्ने भए पनि विद्युतको व्यवस्था नहुँदा हात्ती धपाउनका गाह्रो परेको हो । बस्तीमा छिर्ने हात्ती धपाउनका लागि रातभर आगो बालेर जाग्राम बस्नुपरेको स्थानीयवासी महावीर क्षेत्रीले बताए । हाल हात्तीको ठूलो ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment