५ माघ, काठमाडौं । मधेसी मोर्चाले संसद बैठक बहिस्कार गरेको छ । मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सदभावनाका संसदीय दलका नेता लक्ष्मणलाल कर्णले सरकार समस्या समाधानप्रति गम्भीर नभएको आरोप लगाए । सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएकै कारण मोर्चाले कार्यदल भंग गरेको भन्दै उनले अब शीर्ष तहमा मात्र वार्ता गर्ने बताए । मधेसी मोर्चाको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment