६ माघ, काठमाडौं । अष्ट्रेलियाका जोन वार्ड हेलमेट लगाएर अम्पायरिङ गर्ने पहिलो अम्पायर बनेका छन् । बुधबार कानबरामा भएको भारत र अष्ट्रेलियाबीचको चौथो एकदिवसीय क्रिकेटमा उनले हेलमेट लगाएर अम्पायरिङ गरेका हुन् । खेल अघि नै उनले यसबारे जानकारी गराएका थिए । उनी छैटौं अन्तराष्ट्रिय वनडे म्याचमा अम्पायरिङ गरिरहेका छन् । ५३ वर्षका वार्ड केही समय ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment