सांघाई : चीनको अर्थतन्त्र सुस्ताएको खबर छाप्न मिडियाहरुको होड चलिरहेको बेला यहाँमा भने देहातसम्मै पुर्वाधार निर्माण तीब्र गतिमा भइरहेको छ। सन् २०१५ मा २५ वर्ष यताकै न्युन आर्थिक बृद्दि हुँदा समेत चीनको अर्थतन्त्र ६.९ प्रतिशतले बिस्तार भएको छ। विगतसँगको तुलनामा न्युन देखिए पनि यो वृद्धि आफैंमा सानो भने होइन। लक्ष बमोजिम ७ प्रतिशतको आर्थिक बृद्धि हासिल ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment