काठमाडौं : इन्धन नपाए तीन दिनपछि आफ्ना सबै सेवा अवरुद्ध हुने चेतावनी एनसेलले दिएको छ। संसदको विकास समितिमा छलफल गर्न आएका एनसेलका सिईओ एरिम टाइलनलरले भने,’विद्युतले हाम्रो डेडिकेटेड फिडर काटिदियो, उपकरण चलाउने इन्धन तीन दिनको मात्रै स्टक छ, मैले दुखका साथ भन्नुपर्छ इन्धन नपाए हामी तीन दिन पछि एनसेलको सेवा सुचारु गर्न सक्ने अवस्थामा हुँदैनौं।’ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment