‘कालाबजारीलाई नियन्त्रण गर्न सकेनौं’ ५ माघ, काठमाडौं । उपप्रधान एवम महिला बालबालिका तथा समाज कल्याणमन्त्री सीपी मैनालीले राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको रक्षाको सवालमा सरकार सफल भएको दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले नाकाबन्दी र मधेस समस्या पुरानै सरकारको उत्तरदायित्वको रुपमा अहिले आएकाले यसलाई लिएर सरकारको काम कारवाहीको मूल्यांकन गर्न ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment