Tuesday, January 19, 2016

खाडी गएका २५ नेपाली रेडकर्नर नोटिसमा  

६ माघ, काठमाडौं । वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका २५ नेपाली ठगी अभियोगमा अन्तर्राष्ट्रि प्रहरी संगठन इन्टरपोलको रेडकर्नर नोटिसमा परेका छन् । इन्टरपोलको नेपाल समन्वय शाखा (एनसिबी)ले सार्वजनिक गरेको २०१६ जनवरी १२ सम्मको सूचीअनुसार रेडकर्नरमा परेका अधिकांश नेपालीमाथि ठगीको अभियोग छ । युएई, कतार, साउदी अरेबिया र बहराइन सरकारको आग्रहमा इन्टरपोलले आफ्ना सदस्य राष्ट्रलाई ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment