इस्लामिक विद्रोही संगठन आइएसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री मनोहर परिकारलाई मार्ने धम्की दिएको छ।d पत्रमा प्रधानमन्त्री मोदी र रक्षामन्त्री परिकारलाई मार्ने धम्की दिइएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन्। पत्रको अन्त्यमा आइएसको छाप रहेको गोवा प्रहरीले जनाएको छ। गतसाता गोवा राज्यको सचिवालयमा प्राप्त भएको पत्रमाथि छानबिन गर्ने जिम्मा प्रतिआतङ्कवादी एकाइको जिम्मा लगाइएको छ। पत्रमा भारतमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment