Tuesday, January 19, 2016

अख्तियारले १०७ नम्बरमा गुनासो सुन्ने  

५ माघ, काठमाडौं । सार्वजनिक निकायमा कुनै अनियमितता भएको छ वा सेवाप्रदायक निकायमा सेवा लिन जाँदा तपाईंमाथि कुनै सरकारी कर्मचारीले दुःख दिएका छन् भने अब धन्दा नमान्नुस् । फाइल फोटो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आजदेखि नेपाल टेलिकमको सहयोगमा १०७ नम्बरको टेलिफोन नम्बर सञ्चालनमा ल्याएको छ । सो टेलिफोन नम्बर चौबिसै घन्टा सञ्चालनमा रहनेछ । मुलुकभित्रका ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment