पहिलो विकल्प सहमति, नभए एकतर्फी संविधान संशोधन ६ माघ, काठमाडौं । सोमबारको वार्तापछि बिच्किएको मधेसी मोर्चालाई सहमतिमा ल्याउने अन्तिम प्रयास सुरु भएको छ । केही दिनका लागि संविधान संशोधन प्रक्रिया रोकिएपछि तीन दल आन्तरिक छलफलमा जुटेका छन् भने मधेसी मोर्चाका नेताहरुसँग अनौपचारिक सम्वाद भइरहेको छ । सहमतिको प्रयासमा आज ३ बजे प्रमुख तीन दलका शीर्ष नेताको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment