कपिलवस्तु, ५ माघ । विश्व शान्तिका अग्रदुत गौतम बुद्धको क्रिडास्थल तिलौराकोटमा प्राचीन कपिलवस्तु गणराज्यको मुख्य दरवारका ठूला अवशेषहरु फेला परेका छन् । यूनेस्को तथा जापानीज फण्ड ट्रष्टको आर्थिक सहयोगमा बेलायतको उच्चप्रविधि र विज्ञसहित नेपालका पुरातत्व अधिकारीहरुको संयुक्त टोलीले उत्खन्न गर्नेक्रममा मुख्य दरवार फेला परेको हो । उत्खन्न एवं अन्वेषणमा संलग्न विज्ञ त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment