Tuesday, January 19, 2016

बिहे गरेको भन्दै विद्यालय प्रवेशमा रोक  

५ माघ, गोरखा । गोरखाको मिरकोटस्थित त्रिवेणी माविले बिहे गरेका विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाएको छ । प्रवेशिका परीक्षाको तयारीमा रहेका छात्रा सम्झना राना र छात्र योगेन्द्र कुँवरलाई विद्यालयले पठनपाठनमा रोक लगाएको हो । गत मंसिर १३ गते एकापसमा बिहे गरेका उनीहरुलाई ‘पढ्दापढ्दै बिहे गरेको’ भन्दै विद्यालयले पठनपाठनमा वञ्चित गरेपछि न्याय खोज्न सदरमुकाम आइपुगेका छन् । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment