Tuesday, January 19, 2016

नेपाल सुन्दर र सुरक्षित छ, निर्धक्क घुम्नुस् (हेर्नुस १५ तस्वीर)

५ माघ, काठमाडौं । गत वैशाखमा नेपालमा ठूलो भुकम्प आएपछि धेरै विदेशीहरुलाई परेको छ, अब नेपाल जानै सकिँदैन । क्षतिको परिमाणभन्दा धेरै ठूलो प्रचारवाजी हुँदा विदेशी पर्यटक नेपाल आउन डराएका छन् । फलस्वरुप नेपालको पर्यटन व्यवसाय यो वर्ष धराशयी अवस्थामा छ । हालै नेसनल जियोग्राफीक ट्राभलर म्यागजिनले सन् २०१६ मा घुम्नका लागि विश्वका उत्कृष्ट गन्तव्यका सुचीमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment