Tuesday, January 19, 2016

विदेश जाने युवा घटे, रेमिट्यान्स बढ्यो

मलेसिया जानेको संख्यामा नाटकीय गिरावट ६ माघ काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । तर, नेपाल भित्रिने रेमिट्यान्स रकममा भने वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार गत वर्षको तुलनामा मंसिर मसान्तसम्म रोजगारीका लागि विदेशिने युवाको संख्या २२.६ प्रतिशतले घटेको छ । तर, वैदेशिक रोजगारीमा गएकाले कमाएर ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment