Tuesday, January 19, 2016

इन्धनको मूल्य घटेपछि हवाई भाडा घट्यो  

नविन अर्याल ५ माघ, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि काठमाडौंबाट हुने आन्तरिक उडानको भाडा घटेको छ । एयरलाइन्स अपरेटर एशोसिएसनले भोली (बुधबार) देखि लागू हुने गरी हवाई भाडा घटाएको हो । यसअघि दुई सय २३ रुपैयाँ प्रतिलिटर मूल्य रहेको हवाई इन्धनको मूल्य घटेर एक सय ६४ रुपैयाँमा झरेको छ । हवाई ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment