काठमाडौं, ५ माघ । गृहमन्त्री शक्ति बस्नेतको नाम दूरुपयोग गर्दै एक कन्सल्टेन्सीले विद्यार्थीहरुबाट करोडौं रुपैयाँ ठगी गरेको पाइएको छ । बानेश्वरमा कार्यालय रहेको ‘अहेड इन्टरनेशनल एजुकेसन प्राली’ले ४२ जना विद्यार्थीबाट करोडौं ठगी गरेको भेटिएको हो । उनीहरुलाई आकर्षक तलव र अमेरिका पठाउने लालच देखाएर चिली पुर्याएर अलपत्र पारिएको छ । आफू ठगिएको महसुस गरेपछि विद्यार्थीहरुले मानव तस्करले आफूहरुलाई चिली ल्याइ अलपत्र पारेकोभन्दै ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment