काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कार्यदल स्तरमा भएका प्रगतिशील निर्णयहरु शीर्ष नेताहरुले उल्ट्याएको आरोप लगाउँदै कार्यदल भंगको घोषणा गरेका छन्। सोमबार तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै मोर्चाको कार्यदलमा सहभागी नेताहरुले अब शीर्ष तहमा मात्रै वार्ता हुने बताएका छन्। कार्यदल स्तरमा भएका समझदारीलाई स्वीकार नगरेका कारण अब यसको औचित्य नभएको तराई मधेस ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment