मनोज सत्याल काठमाडौं : प्रमुख तीन राजनीतिक दलले संविधान संशोधन विधेयक पारित गर्नुअघि माघ ९ गतेसम्म मधेसमा आन्दोलनरत दललाई कुर्ने निर्णय गरेका छन्। माघ ९ गतेसम्म आन्दोलरन दलसँग सहमति नभएमा संसदमा भएका अरु दलहरुको सहयोग लिएर विधेयक पारित गर्ने निर्णय भएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए। ‘विधेयकमाथि माघ ७ गतेदेखि छलफल सुरु गर्ने र ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment