Tuesday, January 19, 2016

प्लानको पैसामा उप्काको लुट, अख्तियारका स्थानीय अधिकारी बिकेको आशंका

सुनसरी । धेरै पुरानो अलोकतान्त्रिक विधानबाट चलिरहेको धरानमा मुख्य कार्यालय रहेको उप्का नेपालले २ बर्षयता अवसर परियोजनाका नाममा ब्रम्हलुट गरेको पाइएको छ । मनोरञ्जन क्षेत्रमा कार्यरत किशोर किशोरीहरुका लागि संचालन गरिएको उप्काको अवसर योजना बालुवामा पानी हाले सरह भएको छ । कार्यसमिति भन्दा कर्मचारीहरु माथि रहने पुरानो विधान गणतन्त्र आइसक्दा पनि संशोधन नगरिएको उप्कामा कार्यरत ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment