Tuesday, January 19, 2016

शीर्ष स्तरमा मात्र वार्ता गर्ने मधेसी मोर्चाको घोषणा  

५ माघ, काठमाडौं । मधेसी मोर्चाले कार्यदल स्तरको वार्ताको औचित्य समाप्त भएको घोषणा गरेको छ । उसले कार्यदल विघटन गरेको छ र अब शीर्ष स्तरमा मात्र वार्ता गर्ने बताएको छ । मधेसी मोर्चाको कार्यदलका सदस्यहरुले मंगलबार विजुलीबवारस्थित तमलोपा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेका थिए । तमलोपा नेता एवं कार्यदल सदस्य हृदयेश त्रिपाठीले भने-अब कार्यदलस्तरको वार्ताको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment