Tuesday, January 19, 2016

ईश्वरको निन्दा गरेको भन्दै १५ वर्षे किशोरले आफ्नै हात काटे  

५ माघ, काठमाडौं । पाकिस्तानमा एक १५ वर्षे किशोरले ईश्वरको निन्दा गरेको भन्दै आफ्नै हात काटेका छन् । अझ अनौठो त के छ यो घटनापछि गाउँमा खुसी मनाइएको छ । धेरै मानिस उनको बाँधी हातलाई चुमिरहेका छन् । १५ वर्षका मोहम्मद अनवरले आफैंमाथि ईश्वरको निन्दा गरेको आरोप लगाएर दाहिने हात काटेका हुन् । यसका लागि ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment