Tuesday, January 19, 2016

यातायातको भाडा घटाउन अखिल क्रान्तिकारीको माग  

५ माघ, काठमाडौं । अखिल क्रान्तिकारीले यातायातको भाडा घटाउन माग गरेको छ । इन्धनको मूल्य घटेकाले यातायातको पनि भाडा घटाउन क्रान्तिकारीले माग गरेको हो । अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले मंगलबार विज्ञप्ति निकालेर भाडा समायोजन गर्न, सार्बजनिक यातायातमा ४५ प्रतिशत विद्यार्थी सहुलियत कडाइका साथ कार्यान्वयन गर्न लगायतका माग गरेका हुन् । सरकारले सोमबार मध्यरातदेखि लागु ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment