५ माघ, कालिकोट । गरिबी निवारण कार्यक्रमबाट संचालित अति बिपन्न परिवारलाई दिने सहायताको रकम हिनामिना गरेकी कालिकोटको थिर्पु गाबिसकी सामाजिक परिचालक जानकी बमलाई पुरस्कारस्वरुप जिल्ला विकास समितिले पुनः जागिरमा पुनरबहाली गरेको छ । आर्थिक बर्ष २०७०/७१ मा ३ लाख र २०७१/७२ मा १२ लाख २४ हजार रुपैयाँ लक्षित वर्गलाई नदिई बमले हिनामिना गरेकी थिइन् । ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment