६ माघ, काठमाडौं । अशिक्षित ग्रामीण महिला पनि रोजगारीका लागि खाडी र मलेसियालगायतका मुलुक जान पाउने भएका छन् । हाउसमेडका रुपमा महिला कामदार पठाउने भन्दै २ वटा म्यानपावर एजेन्सीले लेबनानबाट दुई सय नेपाली कामदारको माग वैदेशिक रोजगार विभागअन्तर्गत वैदेशिक रोजगार कार्यालय पूर्वश्रमस्वीकृतिका लागि फाइल पेस गरेका छन् । म्यानपावर एजेन्सीमार्फत ‘हाउस मेड’को माग पहिलोपटक आएको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment