Tuesday, January 19, 2016

ट्याटु भएका र टिकाटालो गरेका केटी मिस नेपालमा अयोग्य

दरखास्त आजबाट खुल्ला ५ माघ, काठमाडौं । मिस नेपाल बन्न चाहने युवतीहरुका लागि मंगलबारबाट दरखास्त खुलेको छ । १९ देखि २४ वर्षमुनीका युवतीहरुले दरखास्त भर्न पाउँछन्, तर त्यसका लागि केहि शर्तहरु पूरा गरेको हुनुपर्छ । दरखास्त भर्नका लागि पहिलो आवश्यकता वैवाहिक स्थिति हो । विवाह गरेका, विवाह गर्न बाँकी तर, टिकाटालो गरेका वा त्यो दुवै ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment