Tuesday, January 19, 2016

टेलिकमको रिचार्ज कार्ड चोरी, यी नवम्बरका कार्ड नकिन्न आग्रह

नेपाल टेलिकमका एकसय रुपैयाँ दरका दुईसय वटा रिचार्ज कार्डहरु चोरी भएको छ । चोरी भएका ती कार्डहरु नकिन्न टेलिकमले ग्राहकलाई सचेत समेत गराएको छ। सिरियल नम्बर १११५०८०३८१९२०००१ देखि १११५०८०३८१९२०२०० सम्मका रिचार्ज कार्ड आयात गर्ने क्रममा चोरी भएकाले ती कार्डहरु नकिन्न टेलिकमका सह प्रवक्ता डिल्लीराम अधिकारीले आग्रह गरेका छन् । यी नम्बरका कार्ड रिचार्ज नहुने पनि ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment