Sunday, February 14, 2016

प्रधानमन्त्री ओलीलाई भारतीय राष्ट्रपति भवनमा राखिने

काठमाडौं: भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणका क्रममा त्यहाँको राष्ट्रपति भवनमा बसोबासको प्रबन्ध मिलाउने भएको छ । ‘भारतको नाकाबन्दी र मधेस आन्दोलनपछिको अवस्थामा नेपालसँग सम्बन्ध सुधार्न चाहेको सन्देश दिन ओलीलाई उच्च सम्मान दिन लागेको देखिन्छ’, परराष्ट्र मन्त्रालयका भारत महाशाखा हेर्ने एक उच्च अधिकारीले आइतबार भने । ती अधिकारीका अनुसार प्रधानमन्त्रीलगायत भ्रमणमा दलका अन्य केही सदस्यलाई ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment