काठमाडौं, ३ फागुन । क्रिश्चियन धर्म फैलाउने गतिविधि गर्दै आएका शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकालले दक्षिण कोरिया पुगेर आफूले नेपालमा क्रिश्चियन धर्म प्रचारमा पुगाएको योदनाको चर्चा सुनाएका छन् । दक्षिण कोरियाबाट क्रिश्चियन धर्मको प्रचारका लागि रकम ल्याउने संस्थाको कार्यक्रममा मन्त्री ढकालले आफूले नेपालले गरेको कामको बयान गरेका हुन् । उनले आफूसँग लगेका कांग्रेस, एमाले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment