महिला बन्दुक बनाएको दुइ वर्षपछि भारतले देशकै सबैभन्दा हलुका बन्दुक पनि तयार गरेको छ । भारतले दुइ वर्ष पहिले निर्भिक नामको हाते बन्दुक बनाएको थियो, जसलाई महिलाको लागि लक्षित पहिलो बन्दुक भनिएको थियो । भारत सरकारको हतिया उत्पादन कारखानाले हालै निडर नामक २२ क्यालिबरको रिभल्बर उत्पादन गरेको छ । जसको तौल केवल अढाइ सय ग्राम ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment