Sunday, February 14, 2016

प्रधानमन्त्री ज्यू ! दिल्ली गएर यी चार काम गर्नुहोला !

भारतले लिने सेवा कर हटाइयोस्, उर्जा आयात गरियोस् -हरिभक्त शर्मा, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग परिसंघ निजी क्षेत्रले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल र भारतवीच देखिएका गम्भीर आर्थिक मुद्दाहरु सल्टाउनका लागि उच्चस्तरीय छलफल गर्न लिखित सुझाव दिएको छ । अहिले नेपाल र भारतबीच धेरै आर्थिक मुद्दाहरु रोकिएर बसेका छन् । ती मुद्दाहरु टुंगोमा पुर्‍याउने काम ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment