Sunday, February 14, 2016

बिहारमा बस्छु भन्दै नेपाली युवकले नागरिकता त्यागे

राजनीतिक अस्थिरताले छोराछोरीको भविश्व बिग्रिएको दुखेसो सुभाषप्रसाद साह ३ फागुन, बारा । नेताहरुले देश बिगारेको भन्दै बाराको बिसुनपुर-९ निवासी ३४ वर्षीय नसरुलाह अन्सारीले नेपाली नागरिकता परित्याग गरेको घोषणा गरेका छन् । जिल्ला प्रशासन कार्यालय बारामा निवेदन दर्ता गर्दै उनले नेपाली नागरिकता त्यागेको घोषणा गरेका हुन् । उनले अब बिहारको मोतीहारीस्थित ससुरालीमा बस्ने बताएका छन् । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment