राधेश्याम दाहाल, काठमाडौँ । भारतको सिलोङ र गुहाटीमा जारी १२ औं दक्षिण एशियाली खेलकुद (साग)का नाममा नेपाली खेल अधिकारीले दर्जनौ अनियमितता गरेको खुलासा भएको छ । खेलका नाममा आर्थिक अनियमितता मात्र नभई खेलाडी सहभागिता, पदाधिकारीको सहभागिता र अन्य धेरै विषयमा ब्यापक बदमासी भएको पाइएको हो । यता खेलको दृष्टिकोणबाट पनि नेपालको प्रर्दशन अहिलेसम्मकै खराव मान्छन् ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment