माघ २२, २०७२- भारतीय आयाल कर्पोरेसन्स (आइओस) ले ग्यासको लोडिङ पुन: कटौती गरेको छ । निगम स्रोतका अनुसार आईओसीले फ्रेबुअरीबाट कर्नाल रिफाइनेरीमा ग्यासको बुलेट नपठाउन पत्रचारसमेत गरेको छ । ‘यसअघि मागको ४० देखि ४५ प्रतिशतसम्म लोड दिँदै आएकामा पुन: कटौती गरेर २० देखि ३० प्रतिशतमा झरेको छ,’ निगमका एक अधिकारीले भने, ‘पर्याप्त मात्रामा लोड नदिँदा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment