Thursday, February 4, 2016

एनसेलसँग कर असुल्न निर्देशन  

२२ माघ, काठमाडौं ।  मुख्यसचिव डा. सोमलाल सुवेदीले अर्थसचिव लोकदर्शन रेग्मीलाई एनसेल खरिदबिक्रीका विषयमा कर लगाउन भन्दै पत्राचार गरेका छन् । मुख्यसचिव सुवेदीले गत सोमबार अर्थसचिवलाई पत्र पठाउँदै राष्ट्रहितका विषयमा निर्णय लिन निर्देशन दिएका छन् । एनसेल खरिदबिक्रीका विषयमा विभागीय मन्त्री विष्णु पौडेल तथा सचिव रेग्मीले अहिलेसम्म केही धारणा बाहिर नल्याएको आजको अन्नपूर्णमा समाचार छ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment