२२ माघ, काठमाडौं । पेट्रोल पम्पबाट तेल चोरी गर्दागर्दै त्रिपुरेश्वरको एक पम्पबाट ३ जना कर्मचारी पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित मायाराम भोलाराम पम्पमा कार्यरत कर्मचारीहरु पेट्रोल चोरी गरेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले पम्पमै कार्यरत कर्मचारीहरुलाई पक्राउ गरेर लगेपछि पम्पमा पेट्रोल वितरण हुन सकेको छैन । पम्पमा झण्डै ४ सय मोटरसाइकल तेल भर्न लाइनमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment