एक साधुले धानिरहेकाछन् आन्दोलनकारीको इज्जत २२ माघ, काठमाडौं । बाराको पडकिया-५ निवासी साधु वैजुदास त्यागी नेपालकै लाइफलाइन बन्द गर्ने वीरगञ्ज नाकामा धर्ना दिने एक्ला प्रदर्शनकारी हुन् । संविधानविरुद्ध आन्दोलनको घोषणा गर्दै गत ७ असोजदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको धर्नामा कार्यकर्तासमेत आउन छाडेपछि उनी एक्ला प्रदर्शनकारी बनेको आजको राजधानी दैनिकमा समाचार छ । आन्दोलनमा जनताले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment