एसके शान २२ माघ, सप्तरी । मधेस आन्दोलनका कारण विरोधका नारा गुञ्जने सप्तरी सदरमुकाम राजविराजमा केही दिनयता फेरिएको छ । पछिल्लो ६ महिनादेखि सरकारविरुद्व नियमित प्रदर्शन हुँदै राजविराजमा अहिले सरसफाईमा जोड दिँदै सरोकारवाला नगर परिक्रमा गर्न थालेका छन् । राजविराज नगरपालिकाको अगुवाईमा कर्मचारी, सरसफाईकर्मी, संघ-संस्थाका पदाधिकारीदेखि सुरक्षा अधिकारी समेत सरसफाई अभियानमा जुटेका हुन् । ‘हुन ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment