Showing posts with label nepalinews. Show all posts
Showing posts with label nepalinews. Show all posts
Sunday, January 10, 2016
मोर्चाबाटै यसरी लखेटिंदै छन् राजेन्द्र महतो
तोकिएको भन्दा बढी मुल्यमा पेट्रोल बिक्री वितरण गर्ने पक्राउ
बैंकिङ कसुरमा अहिलेसम्मकै ठूलो सजाय, कसलाई कति हरौं !
मुसहर बस्ती पुगे ‘धुर्मुस र सुन्तली’, बालबालिकाको अध्ययनमा सहयोग गर्ने
\राजकरण महतो, बर्दिबास, महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका-२ का ३५ बषिर्य रामपृत सदा मुसहरको एउटा सानो झुपडी छ । जहाँ उनका ६ जना परिवारका सदस्यहरु रात विताउँछन् । पुस माघको कठ्याङ्गि्रदो जाडोमा ओड्ने र ओच्छ्याउनेको अभाव छ । जसकाकारण यो परिवार जाडो लागेपछि राम्रोसँग निदाउन सकेको छैन । जुन दिन जंगलबाट दाउरा ल्याउन सक्दैन वा पुरै पढौं
‘बागमती’ निर्देशकसँग यसरी पोखे राजेशले असन्तुष्टी
नेपाली चलचित्रको इतिहासमै महंगो बजेटको भनेर प्रचार गरिएको चलचित्र ‘बामगती’ले बक्स अफिसमा कुनै कमाल गरेन । चलचित्रमा राजेश हमाल, शिव श्रेष्ठ जस्ता कलाकार भएपनि यसले इनिसियल व्यापार पनि गरेन । चलचित्रले समिक्षा पनि नराम्रो पाएको छ । चलचित्रमा लामो समयपछि पर्दामा देखिएका नायक राजेश हमाल र शिव श्रेष्ठको कामलाई दर्शक तथा समिक्षकले स्विकार गरेनन् । पुरै पढौं - http://ift.tt/1N2kMno
यही अवस्था लम्बिएमा नाम चलेकै होटलहरु बन्द हुन सक्छन्
पाँचतारे अन्नपूर्ण होटलकी कार्यकारी निर्देशक हुन्, सृजना राणा । होटल संघ नेपाल (हान)मा पनि उपाध्यक्ष रहेकी राणाले होटल र संस्थाको जिम्मेवारीलाई संगसँगै अगाडि बढाएकी छिन् । भूकम्पपछि थलिएको नेपालको पर्यटन उद्योग त्यसपछिको तराई आन्दोलन र नाकाबन्दीले झनै जर्जर बन्दै गएको बताउँछिन् राणा । खानाको परिकार र सेवा सुविधामा व्यापक कटौती गर्दा पनि होटल सञ्चालन गर्न पुरै पढौं - http://ift.tt/1Scxwja
वैशाख १७ मा सुरज सिंको ‘जंगे’
यो बर्षका अन्तिम ३ महिना नेपाली चलचित्र रिलिजको क्यालेन्डरले भरिएको छ । माघ १ देखि चैत्र २६ गतेसम्म कुनै पनि मिति खाली छैनन् । हरेक हप्ता दुई वा सो भन्दा बढी चलचित्र रिलिज हुँदैछन् । नयाँ बर्षको सुरुवातदेखि फेरि नेपाली चलचित्रको क्यालेन्डर भरिने देखिएको छ । नयाँ बर्षको पहिलो महिनामा नै हरेक हप्ता चलचित्र भरिने पुरै पढौं - http://ift.tt/1N2kOeZ
सरकार-मधेसी मोर्चा वार्ताः सम्भावित दुई विकल्प
कार्यदलले यसरी बनाउँदैछ राजनीतिक संयन्त्रको ‘टीओआर’ राजकुमार श्रेष्ठ २७ पुस, काठमाडौं । प्रमुख तीन दल र मधेसी मोर्चा कहिले सहमतिको नजिक देखिन्छन्, कहिले वार्ता भाँडिने हो कि भनेझैं हुन्छ । शीर्षदेखि कार्यदलस्तरसम्म भएका पछिल्ला वार्ता र छलफलहरुमा यस्तै देखिन्छ । आइतबारदेखि सरकार र मधेसी मोर्चावीच सहमतिको आशा पलाएको छ । सोमबार पनि कार्यदलमा रहेका नेताहरु
Subscribe to:
Posts (Atom)