Sunday, January 10, 2016

मुसहर बस्ती पुगे ‘धुर्मुस र सुन्तली’, बालबालिकाको अध्ययनमा सहयोग गर्ने

\राजकरण महतो, बर्दिबास, महोत्तरी ।  महोत्तरीको बर्दिवास नगरपालिका-२ का ३५ बषिर्य रामपृत सदा मुसहरको एउटा सानो झुपडी छ । जहाँ उनका ६ जना परिवारका सदस्यहरु रात विताउँछन् । पुस माघको कठ्याङ्गि्रदो जाडोमा ओड्ने र ओच्छ्याउनेको अभाव छ । जसकाकारण यो परिवार जाडो लागेपछि राम्रोसँग निदाउन सकेको छैन । जुन दिन जंगलबाट दाउरा ल्याउन सक्दैन वा पुरै पढौं

No comments:

Post a Comment