Sunday, January 10, 2016
यही अवस्था लम्बिएमा नाम चलेकै होटलहरु बन्द हुन सक्छन्
पाँचतारे अन्नपूर्ण होटलकी कार्यकारी निर्देशक हुन्, सृजना राणा । होटल संघ नेपाल (हान)मा पनि उपाध्यक्ष रहेकी राणाले होटल र संस्थाको जिम्मेवारीलाई संगसँगै अगाडि बढाएकी छिन् । भूकम्पपछि थलिएको नेपालको पर्यटन उद्योग त्यसपछिको तराई आन्दोलन र नाकाबन्दीले झनै जर्जर बन्दै गएको बताउँछिन् राणा । खानाको परिकार र सेवा सुविधामा व्यापक कटौती गर्दा पनि होटल सञ्चालन गर्न पुरै पढौं - http://ift.tt/1Scxwja
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment